लोडसेडिङ अन्त्यको सन्देश

जुन राजनीतिक दलको अतिराजनीतिका कारणले अरुण फर्केको थियो । त्यसकै कार्यकालमा २३ वर्षपछि शिलान्यास भएको भोलिपल्ट विद्युत् प्राधिकरणले झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त देश भएको घोषणा ग¥यो ।

स्थानीय तह : वाचा भुलेको एक वर्ष

सिंहदरबारको अधिकार गाउँमा पुगेको भन्दै गरिएको प्रचारले स्थानीय जनतालाई धेरै आकर्षित ग¥यो र अत्यधिक मतमार्फत यी तहको निर्वाचन सम्पन्न भई स्थानीयले आफ्नो सरकार पाएको हिजो वर्ष दिन पूरा भएको छ ।

फेरीपनि सम्वोधन भएन डुवानको विषय

भारतीय प्रधानमन्त्रीको सिको भयोभने नेपालका प्रधानमनत्रीको चाारत भ्रमण अव छिट्टै हुने छ । मोदीले उनलाइ निम्ता दिइसकेका छन । आफुले निम्ता पाएको महिना दिन पुग्दा नपुग्दै मोदी नेपाल आउका थिए

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक समारोहमा कुुल सात सय .........

भूकम्पपीडितको रकमबाट बैंक मोटाउँदै

उता भूकम्पपीडित राहतका लागि छटपटाइरहेका र यता भूकम्पपीडितको १८ अर्ब रकम बैंकमै थन्किएका समाचार एकैपटक आउनु निश्चय नै दुःखद पक्ष हो । सार्वजनिक भएको विवरणअनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले .............

शान्तिपूर्ण मनोनयनको सन्देश

आगामी पाँच वर्षको स्थानीय सरकार गठनका लागि हुनलागेकोे स्थानीय तह निर्वाचनअन्तर्गत १४ असारमा हुने दोस्रो चरणको निर्वाचनका लागि प्रदेश–१, ५ र ७ अन्तर्गत ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा ............

खर्च नहुने स्रोेतको के काम ?

आर्थिक वर्षको अन्तिम महिना पनि सकिन लाग्दा देशमा पुँजीगत खर्चको आधा बजेट पनि खर्च भएन । यसले देशको विकास निर्माणको काम कसरी चलिरहेको ..........

कहाँ बढ्यो हाम्रो आय ?

सरकारको तथ्यांकलाई आधार मान्ने हो भने प्रत्येक नेपालीको आम्दानी बढेर आठ सय ६२ अमेरिकी डलर पुुगेको छ । अर्थात् अहिले डलरको बजार मूल्यलाई आधार मान्दा....

राजनीतिक सहमतिले बजेट सङ्कटमा

बजेटमाथि धेरै खेलबाड भएपछि नयाँ संविधानले यसको मिति नै तोक्यो – कुन दिन यो ल्याउने भनेर । त्यसअनुसार पहिला बजेट आयो पनि तर दोस्रोमै यसको पालना नहुने हो कि भन्ने खतरा देखियो । अहिले त संविधान संशोधन गरेर पनि पर ...........

स्कुल भर्नाका बेला ब्रह्मलुट

अहिले नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ र स्कुलमा धमाधम भर्ना भई रहेका छन् विद्यार्थी । तर यही मौका पारेर निजी विद्यालय भने ब्रह्मलुट गरिरहेका छन् शुल्कको सीमा निर्धारण नहँुदा यो स्थिति आएको हो, जसलाई सरकारको

विचार
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com