नेपालको औद्योगिक ऐन सबैभन्दा कमजोर छ
पवन कुमार सारडा अध्यक्ष, मोरङ व्यापार संघ विराटनगर

नेपालको औद्योगिक ऐन सबैभन्दा कमजोर छ

यो गहन विषय हो । लागानी सम्मेलन त गर्नुपर्छ । को–को मान्छे के–के चिजमा लगानी गर्न चाहन्छ । लगानी सम्मेलन नगरी थाहा हुँदैन । हाम्रो यहाँ के–के सम्भावना छ, त्यो विषयमा लगानी गर्न विदेशबाट को आउने, उसको चाहना के छ भन्ने सबै थाहा हुने भएकाले लगानी सम्मेलन आवश्यक भन्ने सबै थाहा हुने भएकाले लगानी सम्मेलन आवश्यक छ । नेपालमा खानी, ऊर्जा, खेलकुद सबै क्षेत्रले लगानी पर्खिरहेका छन् । अबको क्रान्ति भनेको आर्थिक क्षेत्रको क्रान्ति हो । त्यसको लागि देशमा लगानी सम्मेलन गर्नु जरुरी छ । त्यसकारण लगानीका क्षेत्रदेखि लगानीका स्रोतसम्मको आँकलन गर्न सकिने र विकासको एउटा स्वरुप वा मार्गचित्र कोर्न सकिने आधारहरु लगानी सम्मेलनले दिएको छ ।

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको रहेछ ।

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता  हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?
जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
प्रतिस्पर्धा बीमितहरुलाई गुणस्तरीय सेवा दिनका लागि हुनुुपर्छ
विश्वराम तिमिला प्रमुख कार्यकारी अधिकृत

प्रतिस्पर्धा बीमितहरुलाई गुणस्तरीय सेवा दिनका लागि हुनुुपर्छ

नेपाली बीमा क्षेत्रमा लगातार ३८ वर्षसम्म काम गरेको अनुुभव सँगालेका व्यक्ति हुुन्, विश्वराम तिमिला । सन् १९८१ मा भारतीय बीमा कम्पनीको रुपमा नेपालमा सञ्चालित ओरियन्टल इन्योरेन्स कम्पनीबाट बीमा क्षेत्रमा प्रवेश गरेका तिमिला अझै पनि नेपाली बीमा क्षेत्रमा सक्रिय छन् । बीमा क्षेत्रमा कुुशल व्यवस्थापकको रुपमा परिचय स्थापित गरेका तिमिला बीमा क्षेत्रका लागि एक आदर्श व्यक्ति हुुन् । नेपालमा बीमा क्षेत्रको विकास र विस्तारमा पनि तिमिलाको योगदान ठूलो छ । तिमिला हाल नेको इन्स्योरेन्स कम्पनीमा प्रमुुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।

छ महिनाभित्र पीडितले राहत पाउँछन्

यो प्रश्नको जवाफ केही समयपश्चात् इतिहासले नै दिनेछ । सबैभन्दा पहिला मान्छेहरुले ठगको परिभाषा के हो भनेर बुझ्न आवश्यक छ । ठगी गर्ने मान्छे फेरि यही देशमा बसेर समस्या समाधान गर्छु भनेर लाग्दैन । यदि ठग्नु नै थियो भने मेरो अमेरिकाको ग्रिन कार्ड एप्रुभ भएको थियो । म अमेरिका गएर बस्थेँ होला नि ! धेरै ठगी गर्ने नेपाली अधिकांश विदेशमा लुकेर बसेका छन्, कसैलाई ल्याउनसकेको छ ? पैसा भए जहाँ गए पनि बस्न पाइन्थ्यो । यो ठगको परिभाषाभित्र पर्दैन । मलाई जबर्जस्ती ठग.. ठग.. भनिएको हो । कानुनमा पनि हामीलाई कारबाही गर्ने ऐन नभएपछि ठग भनेर फौजदारी मुद्दा लगायो ।

छ महिनाभित्र पीडितले राहत पाउँछन्
सुधीर बस्नेत
‘कर्मचारी अभावले काम गर्न समस्या भयो’
वीरबहादुर बस्नेत प्रमुख प्रशासकीय अधिकृत, सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक

‘कर्मचारी अभावले काम गर्न समस्या भयो’

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका जिल्लाका अन्य गाउँपालिकाभन्दा विकासको हिसाबले सफल गाउँपालिका हो । यस गाउँपालिकामा विकास बढी नै भए पनि कर्मचारी अभावका कारण सोचेजति काम हुन नसकेको प्रशासकीय अधिकृत वीरबहादुर बस्नेतको भनाइ छ ।

हाम्रो देशको लगानीकर्तामा अर्बौंको योजनामा लगानी गर्ने क्षमता छैन

देश संघीयतामा गएपछि देश समृद्धिको बाटोतर्फ गएको छ । अहिले भरखरै लगानी सम्मेलन पनि सम्पन्न भएको छ । ठूला–ठूला आयोजनामा अन्तर्राष्ट्रिय सहयोग र साथको अपेक्षा लिएको छ । हामी निजी क्षेत्रपनि सकारात्मक छौँ । आउने दिनमा नेपाल लगानीयोग्य र आर्थिक क्षेत्रमा ठूलो फड्को मार्न सफल हुन्छ जस्तो मलाई लागेको छ ।

हाम्रो देशको लगानीकर्तामा अर्बौंको योजनामा लगानी गर्ने क्षमता छैन
विकास बेगवानी, सञ्चालक विशाल मैदा मिल प्रा.लि.
नयाँ पुस्ताका व्यवसायीले समस्यासँग जुध्नसक्ने क्षमता राख्नुपर्छ
प्रतिक राउत, सांग्रिला ग्रुप, विराटनगर

नयाँ पुस्ताका व्यवसायीले समस्यासँग जुध्नसक्ने क्षमता राख्नुपर्छ

नयाँ पुस्ताको व्यवसायी हुनेले शिक्षा बाहिरबाट लिएको भए पनि काम नेपालमा गर्नुपर्ने हुन्छ । हामीजस्तो युवापुस्ताले बुझ्दैन । हामीले सिक्ने दुईवटा कुरा हुन्छन् । आफूभन्दा ठूलो मान्छेले के गर्दै छन् र अन्य व्यवसायीले के गर्दै छन् ।

आर्थिक समृद्धिमा पहिलो फड्को मार्दै भेरी–बबई आयोजना

भेरी नदीको पानी बबई नदीमा खसाली बर्दिया र बाँके जिल्लाका करिब ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ सुविधा पु-याउने र सोही पानीबाट ४६ दशमलव ८ मेगावाट अर्थात् चार सय गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ भेरी बबई बहुउद्देश्यीय आयोजना निर्माणको क्रममा छ । यस आयोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवमा समावेश गरेको छ भने त्यत्तिकै मात्रामा चर्चाको शिखर पनि चढ्दै छ ।

आर्थिक समृद्धिमा पहिलो फड्को मार्दै भेरी–बबई आयोजना
संजीव बराल आयोजना निर्देशक, भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजना
‘९० प्रतिशत विकास बजेट खर्च हुन्छ’
कृष्णप्रसाद पन्थी प्रमुख प्रशासकीय अधिकृत, कञ्चन गाउँपालिका

‘९० प्रतिशत विकास बजेट खर्च हुन्छ’

कृष्णप्रसाद पन्थी कञ्चन गाउँपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत हुन् । हुलाक, शिक्षा, सिँचाइ र स्थानीय निकायलगायतका क्षेत्रहरुमा कार्य गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका पन्थी स्पष्ट विचार राख्ने प्रशासकीय अधिकृतका रुपमा चिनिन्छन् ।

औद्योगीक एजेण्डा केहि ओझेलमा प-यो

अहिले तिन तहको सरकारको संरचना नेपाल सकारको नयाँ संरचना अनुसार भएको छ । उद्योगी व्यापारीहरुमा यो चुनाव पछि ठूलो उत्साह थियो । स्थानिय तहमा जनप्रतिनिधि नभएको खालि अवस्था थियो । प्रदेशिक तहमा पनि नयाँ सरकारको निर्माण । यसले अब उद्योग व्यापारलाई धेरै ठूलो राहत र उद्योग व्यवसायमा देश आगडी बढ छ ।

औद्योगीक एजेण्डा केहि ओझेलमा  प-यो
अविनास बोहोरा अध्यक्ष बोहोरा गुुप, बिराटनगर केन्द्रीय सदस्य, नेपाल उद्योग बाँणिज्य महासंंघ
विचार
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com