सदर चिडियाखानामा ‘फिल्ड मार्सल सर जोन च्यापल शैक्षिक केन्द्र’

सदर चिडियाखानामा ‘फिल्ड मार्सल सर जोन च्यापल शैक्षिक केन्द्र’

जावलाखेलस्थित सदर चिडियाखानामा ‘फिल्ड मार्सल सर जोन च्यापल शैक्षिक केन्द्र’को उद्घाटन गरिएको छ ।

आगामी आव २०७५÷०७६ को बजेट (पुर्णपाठ सहित)

आगामी आव २०७५÷०७६ को बजेट (पुर्णपाठ सहित)

संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷०७६ को बजेट वक्तव्यको पूर्णपाठ

कुन गाडीलाई कति कर ?

सरकारले एकै पटक धेरै यात्रु ओसार्ने यातायातको विकासमा जोड दिएको छ । त्यसको लागि उसले माइक्रोबस, बस, ट्रक, टिपर, ट्रकमिक्स्चर, मिनीबस, मिनीट्रक, मिनीटिपरलाई मूल्यको सात प्रतिशत मात्र सडक निर्माण दस्तुर लगाएको छ भने निजी गाडीमा धेरै कर लगाएको छ ।

शिक्षा विज्ञान प्रविधि क्षेत्रमा एक खर्ब ३५ अर्ब विनियोजन

सरकारले शिक्षाविज्ञान प्रविधि क्षेत्रमा एक खर्ब ३५ अर्ब रकम विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसद्मा आर्थिक वर्ष २०७५÷०७६ को बजेट प्रस्तुत गर्दै शिक्षा विज्ञान प्रविधि क्षेत्रमा एक खर्ब ३४ अर्ब ५० करोड ८७ लाख रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।

एमालेको गलत राजनीतिले अरुण २३ वर्षपछि

एमालेको गलत राजनीतिले अरुण २३ वर्षपछि

राजनीतिक दल देशप्रति इमानदार भएनन् भने देशले कस्तो दुर्गति भोग्नुपर्ने रहेछ भन्ने उदाहरण भएको छ अरुण तेस्रो जलविद्युत् आयोजना । यो आयोजनामा अचम्म के भयो भने एमालेकै सरकारको पालामा यो आयोजना फर्काइएको थियो भने उसैका पालामा शिलान्यास भयो तर समय दुई दशक र आफ्नो स्वामित्वबाट पराइको स्वामित्वमा गएरर ।

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा परिणत भएका छन् । साइकल चढ्नेहरु मोटरसाइकल र स्कुटरमा बजार ढुल्ने हैसियत निर्माण गरेका छन् । अलि राम्रो कमाइ गर्नेहरुले सहरतिर चार आना घडेरी पनि जोडेका छन् ।

राजनीतिक चेपुवामा नेपाली अर्थतन्त्र

राजनीतिक चेपुवामा नेपाली अर्थतन्त्र

हालसम्म सत्ताको बागडोर सम्हालेका सबैदलको लोकप्रिय कुरा मात्र हुनपुग्यो आर्थिक क्रान्ति । तर कहिल्यै देशको अर्थतन्त्रको विकासमा ठोस योजना अझैसम्म ल्याउन दलहरूले सकिरहेका छैनन् ।

रेलमार्ग–जलमार्ग मागियो, हवाइमार्ग छाडियो !

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संविधान कार्यान्वयनसँगै आर्थिक विकासको दिशामा अगाडि बढेको भन्दै छिमेकीको साथ आवश्यक भएको बताएका छन् । भारतको तीन दिने राजकीय भ्रमणका क्रममा दिल्लीमा भारतीय प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ओलीले नेपालको विकासका लागि छिमेकीको साथ सहयोग र साझेदारीको आवश्यकता रहेको बताएका हुन् ।

अपेक्षाः सेयर लगानीकर्ताहरुको मनोबल फर्किने

अपेक्षाः सेयर लगानीकर्ताहरुको मनोबल फर्किने

सेयर बजारका कुरा गर्दा यसका केही तथ्यहरु छन् । सेयर बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । विश्वको कुुनै पनि राष्ट्रमा सेयर बजार एक्लै घट्ने र एक्लै बढ्ने हुँदैन । अर्थतन्त्रका अन्य परिसूचक, त्यो देशको राष्ट्रिय अर्थनीति, आम—नागरिकको आर्थिक अवस्था, उद्योग व्यापारलगायतका धेरै तथ्यहरुले सेयर बजारलाई प्रभावित पारेको हुन्छ अस्थिर देखिएको हो ।

विद्युत् महसुलका कारण भाडाका व्यवसायी मारमा

भाडामा बसेर व्यवसाय गर्ने व्यापारी र घरधनीको विद्युत् महसुलमा सधैं लफडा नै हुने गर्दछ । घरधनीले विद्युत् महसुल निर्धारण आयोगले तोकेको दरभन्दा पनि मनलाग्दी शुल्क उठाउँदै आएपछि.......

विचार
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com