कोटेश्वर नरेफाँट व्यापार मेला

काठमाण्डौं, भदौ ४
औद्योगिक, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला कोटेश्वरको नरेफाँटमा सुरु भएको छ । ‘प्रथम कोटेश्वर नरेफाँट महोत्सव २०७५’ को नाम दिई बिहीबारदेखि मेला सुरु भएको हो । साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सो मेला सञ्चालन हुने मेला संयोजक अनील ताम्राकारले बताए । सम्भावनाको उजागर गरी लगानी भित्र्याउने उद्देश्यले सो महोत्सव आयोजना गरेको दाबी आयोजकको रहेको छ । साथै स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषिमा भएका सामग्रीको समेत सो मेलामा बिक्रीका लागि राखिएको छ । पर्यटन, सांस्कृतिक र अन्य क्षेत्रमा रहेको सम्भावनाको प्रचार–प्रसार गरी लगानीकर्तालाई आकर्षित गराउने उद्देश्य रहेको मेला संयोजक ताम्राकारले बताएका छन् । सो मेलामा स्थानीय उत्पादन, कृषि, लोकदोहोरी गीतका साथै चर्चित कलाकारहरूबाट गीत तथा नृत्य प्रस्तुत भइरहेका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com