सिद्धार्थ बैंकको १६ औं वार्षिकोत्सव

काठमाडौं, पुुस ११
आधुनिक र सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित सन् २००२ देखि बैंकिङ सेवा सुरु गरेको सिद्धार्थ बैंकले स्थापनाको १६ वर्ष पूरा गरेको छ । प्रविधिको अधिकतम सदुपयोग गर्दै देशका सुगमदेखि दुर्गम भेगसम्मका सम्पूर्ण उद्यमी, व्यवसायी, संघ–संस्था एवं सर्वसाधरणलाई छिटो छरितो र भरपर्दो रुपमा विभिन्न प्रकारका कर्जा तथा निक्षेप सेवा, कार्ड एवं इन्टरनेट बैंकिङ सेवा, रेमिट्यान्स सेवालगायत सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले बैंकिङ उद्योगमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ । हाल बैंकले नेपालभर एक सय २९ वटा शाखा (तीन वटा एक्सटेन्सन काउन्टरसहित), ९९ शाखारहित बैंकिङ सेवा, एक सय ३९ एटीएम र ११ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com