‘हस्पिटल इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम’ सफ्टवेयरको सेवा दिने सम्झौता

काठमाडौं, वैशाख ३०
छत्रपाटी निःशुल्क चिकित्सालय र सयपत्री टेक्नोलोजी प्रालिका बीच ‘हस्पिटल इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम’ सफ्टवेयरको सेवा दिने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार सयपत्री टेक्नोलोजीले सफ्टवेयरतर्फ रजिष्ट्रेसन, एकाउन्टिङ, अस्पतालमा भर्ना तथा आपत्कालीन सेवा, ल्याबोरेटोरी सेवा तथा क्लिनिकल सेवा, हिम्स प्रोग्राम सञ्चालन गर्न एकजना आइटी अफिसर, सिस्टम डिजाइन र डिप्लोएमेन्ट सेवा, प्रशिक्षण र आवश्यक सपोर्ट एक वर्षसम्म करिब ५८ लाख रुपैयाँ बराबरको सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । सम्झौतामा अस्पतालका तर्फबाट अध्यक्ष विजय बहादुर माली तथा सयपत्री टेक्नोलोजी प्रालिका तर्फबाट कार्यकारी अध्यक्ष श्याम सुन्दर शर्माले हस्ताक्षर गरेका हुन् । साथै उक्त अवसरमा विभिन्न व्यक्तिहरूको तर्फबाट करिब पाँच लाख बराबरको हार्डवेयर उपलब्ध गराउनेसमेत सो अवसरमा जानकारी गराइएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com