बजाजको एक्सचेन्जसँगै अपग्रेड अफर

काठमाडौं, वैशाख ३०
नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज एक्सचेन्जसँगै अप्ग्रेड’ अफर सार्वजनिक गरेको छ । वैशाख २९ गतेबाट जेठ ३ गतेसँग लागू हुने यस अफरमा ग्राहकहरुले हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि टेकु रोडमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटर बजाजको नयाँ मोटरसाइकलसँग एक्सचेन्ज गर्न सक्नेछन् । कम्पनीले कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३० हजार रुपैयाँसम्मको मूल्यांकन र प्रचलित बजार मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँ प्रदान गर्नेछ ।

ग्राहकहरुले नयाँ बजाज मोटरसाइकलको खरिदमा निःशुल्क हेल्मेट, बाइक कबर, व्याक्स, ल्यापटप ब्याग र लेग गार्डजस्ता एक्सेसरिज पाउनेछन् ।ग्राहकहरुले बजाजको नयाँ वर्ष २०७६ को स्किम बजाज उल्टो अफरको लाभ लिनसक्ने बताइएको छ । बजाजको मोटरसाइकल किन्नुभन्दा अगाडि नगद पुरस्कार र किनेपछि पनि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि सदैव देशभर रहेको आफ्ना ग्राहकहरुलाई खरिद तथा बिक्रीमा उचित मूल्याकंन साथै उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com