बित्थडचिर गाउँपालिकाद्वारा कृषि समूहलाई हाते ट्याक्टर वितरण

आशिष बहादुर सिंह
बझाङ, जेठ २२
बझाङ बित्थडचिर गाउँपालिका वडा नम्बर ७ कार्यालयद्वारा कृषि समूहमा हाते ट्याक्टर र गरिब विपन्न परिवारलाई लुगा सिलाउने मेसिन वितरण गरिएको छ । वडा नम्बर ७ को आर्थिक सहयोगमा हामी कृषक भएका कारण सहज रुपमा खेतीपाती लगाउन सजिलो होस् भन्ने सन्दर्भले वडामा रहेका कृषि समूहहरुमा एक एक हाते ट्याक्टर वितरण गरेको वडा अध्यक्ष प्रसाद बहादुर विष्टले बताए । हाते ट्याक्टर वडामा रहेका पाँच वडा कृषि समूहमा वितरण गरिएको हो । जनसमुदायको सल्लाहअनुसार जसमध्ये मौभेरी कृषि समूह डुम्राकोट केदार कृषि समूह धामी गाउँ, मिलिजुली कृषि समूह सुवाकोट, भवानी कृषि समूह टुडिखाड, सिकास कृषि समूह ढाटगाउँ रहेका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com