कृत्रिम गर्भाधानका लागि कालीकोटका गाई सुुर्खेतमा

 

कालीकोट । स्थानीय हिमचुली कृषि सहकारी संस्थाले सञ्चालन गरेको हिमचुली गाईपालन फार्मका गाई गर्भाधानका लागि समस्या भएपछि सुर्खेतमा पठाइएको छ । गाईफार्ममा हाल पाँचवटा जर्सी र दुईवटा होलेस्ट्रोन गाई रहेका छन् । गाईको गर्वाधानका लागि साँढे नभएकाले कृत्रिम गर्वाधारणका लागि सुर्खेत पठाउनु जनाएको छ । 
हाल फार्ममा उन्नत तरकारी खेती, च्याउ तथा बीउबिजन उत्पादन गर्दै आएको फार्म संरक्षक कृष्ण धितालले बताउनुभयो । संस्थाले ०६५ सालदेखि मान्ममा दूध डेरी, लघुवित्त, बचत तथा ऋण र रेमिट्यान्सलगायतका कार्यक्रम सञ्चालन गर्दै सेयर सदस्यहरूको जीवनस्तर सुधारको काम गर्दै आएको छ ।  

प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com