Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारी ठगी प्रकरण : नेपाल विद्यार्थी संघद्वारा प्रदर्शन

सहकारी ठगी प्रकरण : नेपाल विद्यार्थी संघद्वारा प्रदर्शन


काठमाडौं । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले बुधबार बिहान त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गरेका छन् ।

गृहमन्त्री रवि लामिछानेले दोषी भए राजनीति छोड्ने बताउँदै पहिले आफूलाई संसद्‌मा बोल्न दिनुपर्ने माग गरेका छन् । तर नेविसंघले ‘दोषी ठहर हुनलाई पहिले छानबिन हुनुपर्ने भन्दै प्रदर्शन गरेको छ ।

विद्यार्थीहरुले गृहमन्त्री लामिछानेलाई गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ? भन्दै प्रश्न गरेका छन् । हिजो मंगलबार कांग्रेस निकट महिला संघले प्रदर्शन गरेका थिए भने बुधबार दिउँसो तरुण दलले विरोध प्रदर्शन गर्दैछन ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x