Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिजनक पशुपतिको १९ औं बार्षिक साधारण सभा

जनक पशुपतिको १९ औं बार्षिक साधारण सभा


काठमाडौं, पुस २८
यस जनक पशुपति बचत तथा ऋण सहकारी संस्था लि.को १९औं बार्षिक साधारण सभा पौष २६ गते शनिवार वैभव पाटी प्यालेस मैतिदेवीमा संचालक समितिका अध्यक्ष मोहन कुमार चालिसेको अध्यक्षतामा सम्पन्न भयो ।यस कार्यक्रमका प्रमुख अतिथि पूर्व न्याधिश श्री राजेन्द्र प्रसाद कोइराला र विशेष अथितिका रुपमा पूर्व अर्थमन्त्रि श्री शंकर प्रसाद कोइरालाको उपस्थिती रहेको थियो । साथै यस संस्थामा ३२६ जना शेयर सदस्यहरु रहनु भएको छ । सभाले संचालक समितिको प्रतिवेदन, आ. व. २०७५/०७६ को लेखा परिक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु पारित गर्नुका साथै उक्त सभाले श्री माधव प्रसाद पोखरेलको अध्यक्षतामा नौ सदस्य संचालक समितिको सर्वसम्वत रुपमा चयन समेत गरेको थिया । निर्वाचन कार्य श्री भुवन राज रेग्मीको संयोजकत्वमा सम्पन्न भयो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया