Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिखोम र निर्मलको ‘बदनामले’ सार्वजनिक

खोम र निर्मलको ‘बदनामले’ सार्वजनिक


काठमाडौं, खोम गुरुङ र निर्मल दियालीको गजल ‘बदनामले’ सार्वजनिक भएको छ । करिब १५ वर्षदेखि निरन्तर लेखन साधनामा लागेका इलामेली श्रस्टा खोम गुरुङको शब्द, निर्मल दियालीको स्वर र सङ्गीत अनि पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजनमा रहेको गीत शुक्रबार सार्वजनिक भएको हो ।

गजल ‘केएन क्रियसन’ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भाएको छ । शास्त्रीय सङ्गीतमा आधारित यस भएर प्रेमविछोडको भाव बोकेको गजलमा साङ्गीतिक साधना समेत देख्न पाइन्छ ।अकेस्टिक नेपालमा राजाबाबुले रेकर्ड गरेको गजललाई मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका हुन् ।




क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x