मिस नेपाल २०२३ को उपाधी श्रीच्छा प्रधानलाई
डाबर वाटिका मिस नेपाल २०२३ उपाधीको ताज श्रीच्छा प्रधानले हात पारेकि छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा २४ जना प्रतिस्प्रधिहरुमध्ये बाट उनी विजेता हुन सफल रहिन ।
अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जित्न सफल रहे ।
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल,टेलिभिजन प्रस्तोता दिल भुषण पाठक,नायिक आचाल शर्मा लगायत बिभिन्न क्षेत्रका ब्याक्तिहरु जजको रुपमा सहभागि रहेका थिए ।
मिस नेपालको अडिसन देशका बिभिन्न ठाउँहरुमा गरिएको थियो । त्यहाँबाट छानिएर आएका २४ जनाको बिचमा प्रतिस्प्रधा गराईएको थियो । सहभागीहरु बिभिन्न पेसामा संलग्न रहेका थिए । डक्टर,पाइलट,फेसन डिजाइनर,मोडल देखि लिएर बिभिन्न सामाजिक कार्यमा योगदान पु¥याएकाहरु प्रतियोगितामा समावेश भएका थिए । उनीहरले पनि बिभिनन् बिधामा उपाधी प्राप्ता गरेका छन् ।
क्याटेगोरी : मनोरञ्जन
ताजा अपडेट
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
- दोलखामा थप चार केजी अवैध सुन बरामद
- रुपन्देहीका घरेलु तथा साना उद्योगमा ४१ अर्ब लगानी
- जी फोर्सविरुद्धको उजुरी अलपत्र
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- कर्जामा सधैं पहुँचवालाकै रजगज
- यही हो त प्रहरीको जनसेवा ?
- मिलन सहकारीमा पैसा लिन आउनेको भिड
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया