Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण

आज प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण


काठमाडौँ,फागुन २१
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको आज बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गर्ने कार्यक्रम छ । शरीरमा अन्य समस्या देखिएमा मात्र मिति परिवर्तन हुनेछ ।

अन्यथा बुधबार नै मिर्गौला प्रत्यारोपण गरिने अस्पतालले जनाएको छ । नेपाली डाक्टरहरुको टोलीले नै ओलीलाई मिर्गौला प्रत्यारोपण गर्ने कार्यक्रम छ । यो उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । त्यसका लागि सोमबार नै उनी अस्पताल भर्ना भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया