ओपो ए ७८ नेपालमा
काठमाडौं । ओपो ए ७८ नेपालमा सार्वजनिक गरिएको छ । कम्पनीले यो फोन महत्वपूर्ण अपग्रेड समावेश भएकोले चार वर्षसम्म निर्वाधरूपमा चल्नेगरी बनाएको कम्पनीले जनाएको छ । कम्पनीले मात्र ३२ हजार नौ सय ९९ रुपैयाँमा पाइनेगरी बिहीबार यो फोन नेपालमा सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यो फोनमा सुपर फास्ट ६७ वाट सुपरभोकटिएम फ्ल्यास चार्ज र ठूलो पाँच हजार एमएएच ब्याट्री राखिएको छ । यो फोन मात्र ४४ मिनेटमा १०० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । साथै, ओपोले ए७८ मा चार्जिङ सुरक्षा र विश्वसनीयता बढाउन डिजाइन गरिएका विशेष प्रविधिहरूको शृंखला पनि ल्याएको छ । ओप्पोको ब्याट्री हेल्थ इन्जिनले ए७८ को ब्याट्रीको आयु १६०० चार्ज र डिस्चार्ज साइकलसम्म विस्तार गर्न मद्दत गर्ने बताइएको छ ।
यसको मूल्य क्यामेरा ५० एमपीको रहेको छ । साथै, यसमा डुअल–भ्यु भिडियोलाई अगाडि र पछाडिका दुवै क्यामेराबाट एकैसाथ सुट गर्न र फुटेजलाई एउटै फ्रेममा जोड्न प्रयोग गर्न सकिन्छ । यो फोन स्न्यापड्रगन आर ६८० मोबाइल प्लेटफार्मद्वारा सञ्चालित छ । फोनमा ८ जिबी ¥याम र २५६ जिवी रोम रहेको छ भने एसडी कार्ड स्लटमार्फत एक टिबीसम्मको अतिरिक्त भण्डारण रहेको छ । साथै, यसमा ओप्पोको -याम एक्सपेन्सन टेक्नोलोजी पनि समावेश छ, जसको प्रयोगले फोनलाई भारी–लोडको अवस्थामा सहजरूपमा चलाउनका लागि अधिकतम आठ जीबी ¥याममा अस्थायीरूपमा फ्रि रोम स्पेसलाई रूपान्तरण गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया