फोटोन ईभी पिकअप ट्रक नाडा अटो सोमा सार्वजनिक हुने
काठमाडौं । नेपालका लागि फोटोनको आधिकारिक विक्रेता एमए डब्लु वृद्धि कर्मसियल भेहिकल्स प्रालिले दुईवटा विद्युतीय ट्रक सार्वजनिक गर्ने भएको छ । कम्पनीले नाडा अटो सो २०८० मा आफ्नो ईभी पिकअफ ट्रक र ईभी भ्यान १५/१५ सिटर लन्च गर्ने तयारी गरेको हो ।
नेपालमा उपलब्ध हुने उक्त इलेक्ट्रिक टिएम १ (ईभी पिकअप ट्रक) पूर्णरूपमा नेपाली भूगोल सुहाउँदो रहेको बताइएको छ । यस ईभी पिकअप ट्रकले नेपाली बजारमा एउटा नयाँ आयाम ल्याउनेको दाबी छ । नेपालको चुनौतीपूर्ण भू–भागमा विगत दुई/तीन महिना परीक्षण अवधि पार गरिसकेपछि सो ट्रकलाई नेपालमा ल्याउन लागिएको कम्पनीले जनाएको छ । साथै, ईभी भ्यानको पनि औपचारिकरूपमा यहि कार्यक्रममा लन्च गर्ने तयारी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस नाडामा गाडी खरिद गर्ने ग्राहकका लागि विशेष छुटको व्यवस्था रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया