भुटानको ‘ड्रुक एयर’ ले व्यवासायिक उडान गर्ने
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्ठलमा भुटानको ‘ड्रुक एयर’ ले व्यवासायिक उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार ड्रुकले भुटानको पारो इन्टरनेश्नल एयरपोर्टबाट पोखरा हप्तामा ७ फ्लाइट गर्नेछ । यसअनुसार एयरले पहिलो उडान ९ सेप्टेम्बरका दिन गर्नेछ । ड्रुक एयर भुटानको रोयल एयरलाइन्स अन्तर्गतको हवाई कम्पनी हो ।
चीनको सिचुवान एयरलायन्सले यसअघि २१ जुनमा पोखरामा चार्टड फ्लाइट गरेको थियो । हाल यो एयरले १३ स्थानमा व्यावसायिक उडान भर्दै आइरहेको छ । २२ अर्ब रुपैयाँको ऋण लगानीमा बनेको यो विमानस्थलमा व्यावसायिक उडान हुन नसकेको अवस्थामा भुटानबाट हुने व्यावसायिक चार्टड फ्लाइटले आस जगाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
- मनकामना केबलकार दुई दिन बन्द रहने
- एनसेलको निःशुल्क स्वास्थ्य शिविर
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर सानदार’ योजना
- हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट
- नेसनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम
- गौशालामा साजन हुसेन माथि छुरा प्रहार
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया