शिवम् सिमेन्ट सम्मानित
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड अर्गनाईजेसन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३ बाट सम्मानित भएको छ । ग्रोथ सेलरद्वारा आयोजित सेल्स समिट कार्यक्रममा शिवम् सिमेन्ट अर्गनाईजेसन सेल्स इक्स्लेन्ट अवार्ड र सिमेन्टका भाइस प्रोसिडेन्ट निखिल अग्रवाल इन्डिभिज्युअल सेल्स इक्स्लेन्ट अवार्डबाट सम्मानित भएका हुन् ।
यसअघि शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भइसकेका छन् । त्यस्तै, बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ अवार्ड पनि प्राप्त गरेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको शिवम् ओपीसी सिमेन्टले देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला–ठूला परियोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया