दशौं ‘नेपाल भर्चुअल एजु फेयर’ सुरु
काठमाडौं । दशौँ नेपाल भर्चुअल एजु फेयर सुरु भएको छ । नेपाल भर्चुअल एजुकेसन प्रालिको आयोजनामा मंगलबारदेखि भर्चुअल एजु फेयर सुरु गरेको हो । स्नातक तहका व्यवस्थापन आईटी, इन्जिनियरिङलगायतका विभिन्न विभागका प्रोग्रामहरू सञ्चालन गरेका कलेजहरूले भर्चुअल एजु फेयरमार्फत आफ्नो कलेजको प्रमोसन गर्ने अवसर पाएका छन् भने स्नातक तहमा पढ्ने तयारी गरेका, प्लस टु पास भएका विद्यार्थीले कुन प्रोगाम र कुन कलेज आफ्नो लागि उपयुक्त हुन्छ भनेर घरमै बसीबसी भर्चुअल टुरमार्फत जानकारी प्राप्त गर्ने अवसर प्राप्त गर्ने बताइएको छ ।
साथै, नेपाल एजु फेयरमा रजिस्ट्रेसन भएका विद्यार्थीले विभिन्न कलेजमा पूर्ण र आंशिक दुवै खालको छात्रवृत्ति समेत प्राप्त गर्न सक्ने अवसर पनि रहेको आयोजकले जनाएको छ । नेपाल भर्चुअल एजु फेयरका एकेडेमिक हेड राजेन्द्रप्रसाद अधिकारीका अनुसार आर्थिकरूपमा विपन्न तर पढाइमा राम्रो गरेका जेहन्दार अनि विभिन्न क्षेत्र, जात र समुदायका सयौंँ विद्यार्थीलाई एजु फेयरको सहयोगबाट छात्रवृत्ति प्रदान गरिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया