शाओमीको ‘स्योर–सट सेप्टेम्बर मेला’
काठमाडौँ । शाओमीले ‘स्योर–सट सेप्टेम्बर मेला’ सञ्चालनमा ल्याएको छ । यस अफरअन्तर्गत कम्पनीले तोकेको रेडमी स्मार्टफोनको प्रत्येक खरिदमा रेडमी इयरफोन निःशुल्क पाइने छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले ग्राहकले यही सेप्टेम्बरमा शाओमीको ‘स्योर–सट सेप्टेम्बर मेला’ मार्फत प्राविधिक आनन्दको अनुभव गर्ने बताए । यो अफरअन्तर्गत रेडमी ए २ र ए २ प्लसको हरेक खरिदमा ग्राहकले रेडमी इयरफोन निःशुल्क पाउने बताइएको छ ।
त्यसैगरी हरेक रेड्मी १२ सि को खरिद गर्ने ग्राहकहरूले निःशुल्क रेडमी सोनिकबेस ब्लुटुथ इयरफोन प्राप्त गर्ने बताइएको छ । दुवै अफरहरू सेप्टेम्बर १ बाट सुरु भई सेप्टेम्बर १५ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यो अफर रेडमीका नेपालभरका रिटेल आउटलेटहरूमा उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया