नेपाल एयरलाइन्सको जहाज शुक्रबार आइपुग्ने
काठमाडौँ । मर्मतका लागि इजरायल लगिएको नेपाल एयरलाइन्सको जहाज शुक्रबार नेपाल आइपुग्ने भएको छ । नेपाल वायुसेवा निगमको नाइनएन एकेएक्स जहाज मर्मतको लागि आइतबार इजरायल लागिएको थियो ।
चाप बढ्ने सिजनलाई मध्यनजर गर्दै निरन्तर ताकेतापश्चात् उक्त जहाजलाई मर्मतका लागि टेन्डर पाएको कम्पनीले मर्मत गर्नुपर्ने, इन्जिन फेरबदल गर्नको लागि सोमबार १८ सेप्टेम्बरमा स्लट उपलब्ध गराएपछि जहाजले आइतबार राति २३ः३० बजे इजरायल उडान गरेको थियो । मर्मत योजनाअनुसार इजरायलमा इन्जिन फेरबदल गरी शुक्रबार २२ सेप्टेम्बरमा जहाज काठमाडौं अवतरण गर्ने निगमले बताएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1
ताजा अपडेट
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
- दिगो पूर्वाधार विकासबाट मात्रै आर्थिक समृद्धि हासिल हुन्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया