एलजी फ्ल्यागसिप सोरुमको शुभारम्भ
काठमाडौं । एलजी ब्राण्डको मिन भवनमा रहेको आफ्नै सोरुम अपग्रेडपश्चात् पुनः शुभारम्भ भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस सोरुममा एल.जी. ब्राण्डका घरायसी विद्युतीय सामग्री उपलब्ध रहेको कमपनीले जनाएको छ ।
राजधानीको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित यस सोरुम २००५ मा स्थापित एलजी ब्राण्डको पहिलो सोरुम हो । दक्ष र अनुभवी ग्राहक प्रतिनिधिबाट यहाँ भएका विद्युतीय सामग्रीबारे जानकारी पनि लिन सक्नेछन् । यो सोरुम हप्ताको सातै दिन बिहान खुला रहने बताइएको छ । यस एल जी सोरुममा रि–ओपनिङको अवसरमा विशेष छुटका साथै, फ्रि गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ । साथै, प्रोडक्ट लाइभ डेमो, कुकिङ क्लास र प्रभेन्टिभ मेन्टेनेन्स सर्भिसको पनि व्यवस्था गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया