दराजको ‘दराज क्यान्डी’ नयाँ अफर
काठमाडौं । अब दराज एपका प्रयोगकर्ताहरूले अनलाइन किलमेलसँगै खेल पनि खेल्न पाउने भएका छन् । दराज नेपालले मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्ताहरूलाई एपमा थप संलग्न गराउने उद्देश्यले मंगलबार ‘दराज क्यान्डी’ नामक अनलाइन खेल सार्वजनिक गरेको छ ।
दराज एपका प्रयोगकर्ताहरूले सजिलै यो खेल खेल्न सक्छन् । यो खेलमा प्रयोगकर्ताहरूले तीन वा त्योभन्दा धेरै एकै रंगका क्यान्डीहरूलाई एकै ठाउँमा मिलाउनुपर्छ । यसरी मिलाएपछि मिलेका क्यान्डीहरू हराउँछन् र माथिका बाँकी क्यान्डीहरू खाली ठाउँमा झर्छन् । यो खेलबाट प्रयोगकर्ताले जेम प्राप्त गर्न सक्छन्, जुन उनीहरूको खेलको आधारमा हरेक दिन उनीहरूलाई प्रदान गरिने कम्पनीले जनाएको छ । दराज लोयल्टी क्लबका सदस्यहरूले यो जेम्को प्रयोग गरी दराजका सामानहरूमा विशेष छुट प्राप्त गर्न सक्ने दराजले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया