प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
काठमाडौं । एमजी गाडीका लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी सोरुम सञ्चालनमा ल्याएको छ । यो सेवा विस्तारले एमजीको ओनरसिप एक्सपेरियन्स वृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई झनै बलियो बनाएको कम्पनीले जनाएको छ ।
एमजीका नेपालभर फैलिएका १३ वटा आउटलेटहरूले ग्राहकका लागि पहुँचयोग्य र असाधारण सेवा प्रदान गर्ने कम्पनीको भनाइ छ । प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले यस नयाँ सोरुममार्फत आफ्नो पहुँच विस्तार गर्दै कम्पनीको उच्चस्तरीय बिक्रीपश्चात्को सेवा र समर्थन प्रदान गर्ने आफ्नो लक्ष्यमा अडिग रहेको बताए । हाल नेपालभर एसी र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरू उपलब्ध छन् । यद्यपि, २०२३ को अन्त्यसम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेसनको संख्या ५० सम्म पु-याउने लक्ष्य राखेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया