आईएमएस ग्रुपको ‘किड्स एक्स्पो’
काठमाडौं । आईएमएस ग्रुपले लगातार दोस्रो वर्ष ‘किड्स एक्स्पो’को आयोजना गरेको छ । कम्पनीले गत शनिबार तीन हजारभन्दा बढी सहभागीहरूको साथमा सो एक्स्पो आयोजना गरेको हो ।
एक्स्पोमा सहभागीहरूका लागि रमाइला खेलहरू, स्वादिष्ट खाना र बच्चाहरूका लागि दशैँको किनमेल गर्ने अवसर प्रदान गरिएको थियो । त्यसैगरी एक्स्पोमा ४० भन्दा बढी अन्तर्राष्ट्रिय र राष्ट्रिय वेवी ब्रान्डहरूले सहभागिता जनाउको थिए । दशैँको थिममा आधारित यस वर्षको एक्स्पो गुणस्तरीय उत्पादनहरू र नवीनतम शैक्षिक उपकरणहरूको साथ, बच्चाहरू र अभिभावकहरूका लागि एक प्रमुख गन्तव्य बनेको आयोजकको दाबी छ । यस्तै आयोजक समितिले सन् २०२४ मा अझ उत्साहजनक अनुभव प्रदान गर्ने वाचासहित अर्को कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया