‘क्यामियो फायर १०० इयरबड्स’ बजारमा
काठमाडौं । क्यामियो इन्टरनेसनल प्रा.लि.को ‘क्यामियो फायर १०० इयरबड्स’ नेपाली ग्याजेट्स बजारमा भित्रिएको छ । कम्पनीले ४० घन्टा प्ले टाइम र ३० दिन स्ट्याण्डबाई सहित यो इयरबड्स बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार स्टेरियो एचडी साउन्ड क्वालिटी साथै एआई–इएनसी रहेको इयरबडले स्वतः ९० प्रतिशत न्वाइज कन्ट्रोल गर्न सक्छ । यसैगरी यस इयरबड्सको विशेषता भनेको ३० दिनको स्ट्याण्डबाई सुविधा हो । इयरबड्स स्वीट एण्ड डस्ट रेसिस्टेन्ट भएकाले पसिना र धुलोले नबिगार्ने कम्पनीको भनाइ छ । सजिलै स्मार्टफोनसँग कनेक्ट गर्नका लागी क्यामियो फायर १०० मा भ्वाइस असिस्टेन्ट सर्पोटका साथ ब्लुटुथ भर्सन ५.३ रहेको छ । ५० एमएएचको ब्याट्री पावर र चार्जिङ बक्समा ४०० एमएएचको ब्याट्री प्याक रहेको यस इयरबड्सलाई १ घण्टामा नै फुल चार्ज गर्न सकिनेछ । क्यामियो फायर १०० इयरबड्स दराजमा अनलाइनका साथसाथै देशभरका अफलाइन स्टोरहरूमा समेत उपलब्ध रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया