नौलो भेन्चर र लिबर्टी कलेजद्वारा शैक्षिक तथा खेलकुद सामग्री वितरण
काठमाडौं । नौलो भेन्चरले रोटर्याक्ट क्लब अफ लिबर्टी कलेजसँगका सहकार्यमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । कम्पनीले ‘दशैँ दक्षिणा पासिङ अन द स्माइल’ कार्यक्रमको टिकटबाट संकलन भएको रकम देख्खी छिरिङ होमलाई सहयोगस्वरुप शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको हो ।
उक्त संस्थाले विभिन्न ठाउँमा दुःख पाएका र टुहुरा बालबालिकाहरुलाई ल्याएर कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने गरेको छ । संस्थामा हाल एक सय १२ जना बालबालिकाहरु छन् । नौलो भेन्चरलाई लिबर्टी कलेजले दिएका यो एउटा प्लाटफर्म हो, जसमा विद्यार्थीले किताबमा भएको सीमित ज्ञानलाई प्रयोगात्मक विधिमार्फत आफूमा भएको कमीकमजोरीहरु सुधार गर्ने मौका पाएका छन् । यस प्लाटफर्मले अध्ययन र प्रयोगमा रहेको दूरीलाई जोड्ने हुँदा एक विद्यार्थीको नेतृत्व र व्यवस्थापन कलाको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया