बाइक राइडरलाई स्वागत
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले भारतबाट आएका दुई महिला बाइक राइडरलाई स्वागत गरेको छ । बैंकका अनुसार ‘स्टप सेक्सुल भायलेन्स’ भन्ने नारा बोकी जनचेतना फैलाउँदै हिँडेका दुई बाइक राइडरलाई स्वागत गरिएको हो ।
भारतबाट गत अक्टोबर १ मा मोटरसाइकलमा नेपाल आएका दुई महिला बाइक राइडरलाई बैंकले बालुवाटारस्थित कार्यालयमा बैंकका अध्यक्ष उज्ज्वल सत्याल, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी हेमन्तकुमार प्रसादले बाइक राइडरलाई स्वागत गरेका हुन ।
भारतबाट बाईक राईडरहरु स्वाती आर र अनिता एम नेपाल आएका छन् । कार्यक्रमले स्टप सेक्सुल भायलेन्स भन्ने नारा बोकेर हिडेका बाइक राइडरलाई प्रेरणा मिल्ने र यो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास लिएको बैंकले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया