एक्स–एज नेपालले नेपाली क्रिकेट टोलीलाई १० लाख दिने
काठमाडौ । एक्स–एज नेपालले नेपाली क्रिकेट टोलीलाई १० लाख रुपैयाँ दिने भएको छ । आईसीसी मेन्स टि–ट्वान्टी वल्र्ड कप फाइनल एसिया क्वालिफायर २०२३ मा नेपाली क्रिकेट टोलीले गरेको अद्वितीय प्रदर्शनको सम्मान गर्दै कम्पनीले सो रकम बराबरको नगद पुरस्कार दिने भएको हो ।
यस्तै, कम्पनीले नेपाली क्रिकेट टोलीको सर्वोत्तम प्रदर्शनको सम्मान स्वरूप दराज नेपालमा उपलब्ध आफ्ना सम्पूर्ण उत्पादनहरूमा आइतबार साँझ एक घण्टासम्म ५० प्रतिशत छुट दिएको जानकारी दिएको छ । उत्कृष्ट उत्पादन न्यूनतम दाममा पाउने यो विशेष अवसर आइतबार साँझ छदेखि सात बजेसम्मको लागि सञ्चालन गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, खेलकुद
ट्याग : #page 3
ताजा अपडेट
- ‘टेक फर नेचर’ परियोजना कार्यान्वयन गर्न आईयुसीएनसँग सहकार्य
- भुक्तानी नहुँदा दर्जनभन्दा बढी आयोजना अलपत्र
- लाइफ केयर फर्मामा सिलबन्दी
- ‘दि नेपाल डिस्टिलरिज’ले नयाँ उत्पादन बजारमा ल्याउने
- नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया