भूकम्प प्रभावितलाई युनिलिभरको राहत
काठमाडौं । युनिलिभर नेपालले पश्चिम नेपालका भूकम्प प्रभावितलाई राहत प्रदान गरेको छ । कम्पनीले जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावित क्षेत्रमा अत्यावश्यकीय सहायता सामग्रीहरू उपलब्ध गराएको जनाएको छ ।
युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधी र औषधोपचार सामग्री, ७०० थान ब्ल्याङ्केटहरू, दुई सय ५० थान पालहरू र स्थानीयरूपमा खरिद गरिएका थप खाद्यान्नहरू जाजरकोट र रुकुम जिल्लामा वितरण गरेको हो । युनिलिभर नेपालले स्थानीय निकायहरू, संघसंस्थाहरू, संगठनहरू र समुदायहरूसँग समन्वय गरेर राहत सामग्री वितरणको कार्य प्रभावकारी ढंगले गरिरहेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9
ताजा अपडेट
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया