इ–क्यानको पाँच लाख सहयोग
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इ–क्यान)ले शुक्रबार राती जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरूका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । इ–क्यानले भूकम्पबाट प्रभावित परिवारजनमा राहत उपलब्ध गराउने उद्देश्यले इक्यानको कोषबाट तीन लाख एक हजार रुपैयाँ र कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूबाट दुई लाख पाँच हजार गरी एकमुष्ठ पाँच लाख छ हजार रुपैयाको कोष स्थापना गरेको हो ।
साथै, इ–क्यानले आप्mना सम्पूर्ण सदस्यहरूलाई उद्धार र राहत सहयोग गर्न अपिल गर्दै आर्थिकरूपमा इक्यानको कोषमा रकम जम्मा गर्न समेत आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया