रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
काठमाडौं । रमेश कर्पले ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रालिसँग सहकार्य गर्ने सम्झौता गरेको छ । सम्झौतासँगै रमेश कर्पको आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभल भएको छ । समझदारीपत्रको मुख्य उद्देश्य रमेश कर्पका हितग्राहीहरूको यात्रा अनुभवलाई सतर्कतापूर्वक सुधार गर्ने र अझ बढी उन्नत बनाउने रहेको कम्पनीले जनाएको छ ।
यो रणनीतिक साझेदारी विशेषगरी निर्वाध र समृद्ध यात्रा र सर्वोत्कृष्ट यात्रा–सम्बन्धित सेवाहरू प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको हो । कम्पनीका सेवाहरू झण्झट–मुक्त टिकटिङ सुविधाहरू, निपुर्ण भिसा सहायता, विचारपूर्वक बनाइएको टूर प्याकेजहरू र सुविधाजनक होटल बुकिङदेखि सजिलो यातायात साधन, छिटो प्राथमिकता चेक–इन सेवालगायत छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया