धुम्बाराहीमा पारिवारिक मनोरन्जन पार्क सञ्चालन
काठमाडौं । काठमाडौंको धुम्बाराहीमा नेपालकै पहिलो पारिवारिक मनोरन्जन पार्क ‘उप्स’ सञ्चालनमा आएको छ । करिब एक महिना अगाडिदेखि सञ्चालनमा आएको सो पार्कको हालै एक कार्यक्रमका बीच अभिनेत्री प्रियंका कार्कीले उद्घाटन गरेकी छन् ।
‘उप्स’मा बच्चादेखि सिनियरसम्मले खेलको मनोरञ्जन लिन सक्नेछन् । आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाइन, क्लाइम्बिङलगायत इन्डुअर र आउटडोर खेलहरूको मनोरञ्जन पार्कमा लिन सकिनेछ । सस्तो मूल्यमा धेरै खेलहरू एकै ठाउँ खेलेर मनोरञ्जन लिनु यो पार्कको मुख्य विशेषता हो । साथै, स–परिवार एकसाथरूपमा पार्कमा गएर समय व्यतित गर्न सकिनेछ । भारतमा स्तिथ होप उप भनिने फनपार्कको सहयोगमा यो फेमिली फनपार्क नेपालमा सञ्चालनमा आएको हो । नेपालकै पहिलो यो फेमिली फनपार्कलाई देशका अन्य स्थानमा पु¥याउने योजना सञ्चालक टिमले बनाएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया