Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुजल डेरीको रस बदाम ड्रिङ्क बजारमा

सुजल डेरीको रस बदाम ड्रिङ्क बजारमा


काठमाडौं । सुजल डेरी प्रालिले नवीनतम ब्रान्ड रस बदाम ड्रिङ्क बजारमा ल्याएको छ । रस बदाम ड्रिङ्कमा प्रयोग भएको क्यालिफोर्नियन अलमोन्डस्, उत्कृष्ट केसर र पोखराका स्थानीयसँगबाट संकलन गरिएको दूधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कम्पनीको दाबी छ ।

रस बदाम ड्रिङ्क अन्तर्राष्ट्रियस्तरको अटोमेटेड मेसिनबाट उत्पादन गरिन्छ । यसले शरीरलाई चाहिने ऊर्जा पूर्णरूपले प्रदान गर्ने कम्पनीको दाबी छ । सफलता र निरन्तर प्रयासलाई प्रोत्साहन गर्नका लागि कम्पनीले ‘गेट गोइङ, किप गोइङ’ नामक सन्देश पनि ल्याएको छ । रस बदाम ड्रिङ्कको १८० एमएल क्यानको मूल्य एक सय रुपैयाँ कायम गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x