Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकम्युनिटी गाइडलाइन्समा टिकटकले बढायो सुरक्षा

कम्युनिटी गाइडलाइन्समा टिकटकले बढायो सुरक्षा


काठमाडौं । नेपालमा औपचारिकरूपमा बन्द गरिए पनि लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्समा अपडेटहरू गर्दै नयाँ सुविधाहरू ल्याएको छ । सरकारले टिकटक चलाउन प्रतिबन्ध लगाए पनि नेपालमा प्रयोगकर्ताहरूले डीएनएस र भीपीएनलगायतका प्रविधिको प्रयोग गरेर टिकटक चलाउने गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x