Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइन्डाग रबरको विक्रेता सूर्य ज्योति इन्कर्पोरेटेड

इन्डाग रबरको विक्रेता सूर्य ज्योति इन्कर्पोरेटेड


काठमाडौं । भारतको टायर रिसोलिङ गर्ने रबर उत्पादक इन्डाग कम्पनीको प्रख्यात इन्डाग रबरको नेपालमा थप नयाँ विक्रेता सूर्य ज्योति इन्कर्पोरेटेड प्रालि नियुक्त भएको छ ।

नेपालका विभिन्न क्षेत्रका टायर व्यवसायीहरूबीच अन्तत्र्रिmया गर्दै कम्पनीका प्रतिनिधिहरूले इन्डाग रबरको बारेमा जानकारी गराउँदै थप सेवा, सुविधा बढाउने प्रतिबद्धता गरेको छ । उक्त कार्यक्रममा कम्पनीका बजार प्रमुख रोहित कपुरले सूर्य ज्योति इन्कर्पोरेटेड प्रालिसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।

साथै, उनले यस कम्पनीसँग मात्र विभिन्न ९२६ प्याटेनका रिसोलिङ रबरहरू भएको जानकारी गराए । कार्यक्रममा इन्डाग रबर कम्पनीका प्रतिनिधिहरूले सूर्य ज्योति इन्कर्पोरेटेड प्रालिका सञ्चालक गौतमकुमार श्रेष्ठलाई नयाँ विक्रेताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x