शाओमीको रिटेलर्स मिट
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो वार्षिक रिटेलर्स मिट सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्ना रिटेलरहरूसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्देश्यले यस रिटेलर्स मिटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौंको हायात रेजेन्सीबाट भदौ २४ गतेदेखि सुरु भएको यस वर्षको रिटेलर्र्स मिटको क्रमशः भदौ २६ मा इटहरी, भदौ २८ मा नेपालगञ्ज र भदौ ३० मा पोखरामा आयोजना भएको कम्पनीले जनाएको छ । देशभर रहेका आफ्ना रिटेलरहरूसँग सहकार्य गर्नुका साथै अहिलेसम्म हासिल गरेका उपलब्धिहरू मनाउने उद्देश्यले यस रिटेलर्स मिटको आयोजना गरिएको शाओमीले जानकारी दिएको छ । रिटेलर्र्स मिटमा लाइभ म्युजिक, नृत्य प्रस्तुतिहरू र अन्य अन्तक्र्रियात्मक क्रियाकलापहरू राखिएका थिए । यस रिटेलर्स मिटले देशभरका रिटेलरलाई शाओमीको लिडरसिप टिमसँग अन्तर्क्रिया गर्न, बजारस्थितिको बारीमा छलफल गर्न र नयाँ अवसरहरूको खोजी गर्ने मौका दिएको छ । यस रिटेलर्स मिटले शाओमी ब्रान्ड र यसको रिटेलर नेटवर्क दुवैलाई निरन्तर संवादमा रहन तथा विभिन्न समस्याहरूको समाधानमा सहकार्य गर्न मद्दत पुर्याएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया