दशैंमा १० सुनको सिक्का जित्ने अफर
काठमाडौं । सीजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडीए)ले आफ्नो नयाँ योजना ‘दशैँमा १० अफर’ ल्याएको छ । कम्पनीले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको यस अभियानअन्तर्गत दश भाग्यशाली ग्राहकले १०–१० ग्रामका १० सुनका सिक्का जित्ने अवसर प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार यो अफर सीजीका साना घरायसी उपकरणहरूमा मात्र समावेश छन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकले सीजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरी विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्युआर कोड अनिवार्यरूपमा स्क्यान गरी आफ्नो विवरण भरि समावेश गर्नुपर्नेछ । यो योजना सीजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायरलगायतका विभिन्न साना घरायसी उत्पादनहरूमा समेटिएको छ । यो योजना सीमित अवधिको लागि मात्रै लागू गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया