म्याक लुब्रिकेन्ट्सको टु—ह्विलर्स डिलरमिट सम्पन्न
काठमाडौं, पुस १५
म्याक लुब्रिकेन्ट्सको वार्षिक टु—ह्विलर्स डिलरमिट सम्पन्न भएको छ । काठमाडौंको धुम्वाराहीमा रहेको आकामा होटलमा उक्त डिलरमिटको आयोजना गरिएको कम्पनीले बताएको छ । उक्त कार्यक्रममा कम्पनीले सिक्का मोबाइल एप पनि लन्च गरेको छ । यसमा सेल्स रिपोर्ट, स्किम डिटेल्स, स्टक रिपोर्ट, रिटेलर ट्र्याकिङ र थुप्रै स्किमबारे जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै कम्पनीले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको साथमा म्याक फोटी स्टारको पनि लन्च गरेको छ ।
यो नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा बाइक तथा स्कुटरको माइलेज बढी दिने र इन्जिनमा यसको बहुविशेषता रहेको म्याक लुब्रिकेन्टसको दाबी छ । डिलरमिटमा विभिन्न सांगीतिक कार्यक्रमको साथमा अवार्ड कार्यक्रम पनि रहेको थियो । उक्त डिलरमिटमा ३७ टु—ह्विलर्स डिलरको उपस्थिति रहेको कम्पनीले जनाएको छ । डिलर मिटमा बि.जे अटो, चितवनले डिलर अफ द इयर २०१९ जित्न सफल भएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया