Techie IT
×
गृहपृष्ठकर्पोरेटभेस्पा र अप्रिलिया स्कुटर किन्दा अफिसियल विन्टर ज्याकेट पाइने

भेस्पा र अप्रिलिया स्कुटर किन्दा अफिसियल विन्टर ज्याकेट पाइने


काठमाडौं ।
भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले विन्टर अफर ल्याएको छ । यस अन्तर्गत यी दुई ब्रान्डका कुनै पनि स्कुटर किन्दा भेस्पा र अप्रिलियाको अफिसियल विन्टर ज्याकेट पाइने छ । यस वाहेक अफिसियल किरिङ समेत पाइने छ । नेपाली बजारमा फरक लुक र पहिचानको रुपमा भेस्पा र अप्रिलिया स्कुटर उपलब्ध छन् । भेस्पाका स्कुटर विभिन्न ९ मोडलमा उपलब्ध छन् भने भने अप्रिलियाका चार मोडल एसआर १५०, एसआर १५० रेस र एसआर १२५ र अप्रिलिया स्ट्रोम १२५ छन् ।



तपाईको प्रतिक्रिया