Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्वतन्त्र निर्माण कालिगढ संघको तेस्रो साधारणसभा

स्वतन्त्र निर्माण कालिगढ संघको तेस्रो साधारणसभा


भक्तपुर ।
स्वतन्त्र निर्माण कालिगढ संघको तेस्रो वार्षिक साधारणसभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । जगदम्बा स्टिल्स प्रालिका नेशनल सेल्स मेनेजर पदम प्रसाईंको प्रमुख आतिथ्यमा शनिबार भएको उक्त सभा संघका अध्यक्ष रामशरण बरुवालको सभापतित्वमा भएको थियो ।

सभामा रिद्धि सिद्धि सिमेन्टका मेनेजर अनुज महत, आयोजक संघका रामकृष्ण बखुन्छेँ, सत्यराम सुकुभटु, कृष्णप्रसाद कर्माचार्य, आरजु पाण्डेलगायतले आफ्ना धारणा राखेका थिए । सभाले रामकृष्ण बखुन्छेँको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया