Techie IT
×
गृहपृष्ठकर्पोरेटकतार एयरवेज यूईएफए युरोको आधिकारिक एयरलाइन प्रायोजक

कतार एयरवेज यूईएफए युरोको आधिकारिक एयरलाइन प्रायोजक


काठमाडौं ।
कतार एयरवेज युरोपेली फुटबल महासंघ (यूईएफए) सँग साझेदारी गर्दै जुन ११ देखि ११ जुलाई २०२१ सम्म हुन गइरहेको यूईएफए युरो २०२० को आधिकारिक एयरलाइन पार्टनर बन्ने घोषणा गरेको छ । युरोपको सर्वोच्च अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको यस १६औँ संस्करणअन्तर्गत एम्स्टरड्याम, बाकु, बिल्बाओ, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, डब्लिन, ग्लास्गो, लण्डन, म्युनिक, रोम तथा सेन्ट पिटर्सबर्ग गरी १२ विभिन्न आयोजक सहरहरुमा २४ देशले प्रतिस्पर्धा गर्नेछन् । लण्डनको वेम्बली रंगशालाले ११ जुलाई २०२१ म फाइनल खेल आयोजना गर्नेछ । कतार एयरवेजले सम्पूर्ण आयोजक सहरलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा पु-याउनेछ । –प्रशिक्षार्थी


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया