Techie IT
×
गृहपृष्ठकर्पोरेटटाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाइ

टाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाइ


काठमाडौं, पुस २४
टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन, कर्पोरेट क्षेत्रको पहिलो रोजाइ बन्नपुगेको छ । टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पु-याइएको छ । २०९ एमएम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया