Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिहार आयुर्वेदिक तेल बजारमा

निहार आयुर्वेदिक तेल बजारमा


काठमाडौं ।
निहार आयुर्वेदिक ठण्डा तेल नेपाली बजारमा बिक्री सुरु गरिएको छ । यो तेलमा १० आयुर्वेदिक तत्वहरु पुदिना, ब्राह्मी, जटामसी, अश्वगन्धा, नीलगिरि, लेमन ग्रास, नीम, कपूर र नरिवललगायत अन्य जडीबुटीको समिश्रण रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त तेल एक सय मिलि, दुई सय मिलि र पाँच सय मिलिमा उपलब्ध रहेको छ । निहार ठण्डा तेल नेपालभरका स्टोरहरुमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । मेरिकोको केस तेल ब्रान्डमध्ये एक निहार आयुर्वेदिक ठण्डा तेलको उत्पादन नेपाली उपभोक्तालाई ध्यानमा राखेर गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया