Techie IT
×
गृहपृष्ठकर्पोरेटसाल्ट ट्रेडिङले ३५ प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङले ३५ प्रतिशत लाभांश दिने


काठमाडौं, पुस २८
साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेडले ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही पुुस २६ गते बसेको सञ्चालक समितीको बैंठकले गरेको निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया