Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकतार एयरवेजद्वारा अमेरिकी नेटवर्क विस्तार, साप्ताहिक उडान संख्या पनि वृद्धि

कतार एयरवेजद्वारा अमेरिकी नेटवर्क विस्तार, साप्ताहिक उडान संख्या पनि वृद्धि


काठमाडौं ।
कतार एयरवेजले आगामी जुन १ देखि आफ्ना चार साप्ताहिक एटलान्टा उडानहरू पुनः सुरूवात गर्ने भएको छ, जसले उक्त नेटवर्कमा हवाइ गन्तव्य संख्या १२ पुग्नेछ ।

एयरलाइनले बोस्टन, मियामी, न्यूू योर्क, फिलेडेल्फिया, स्यान फ्रान्सिस्को र सिएटलमा सेवा बढाउँदै संयुक्त राज्य अमेरिकाभरि ८५ भन्दा बढी उडानका साथ यात्रुहरूको लागि अधिक सहज यात्रा विकल्पहरू प्रदान गर्दै छ ।

यस वृद्धि भएका सेवाहरूले केप टाउन, माल्दिभ्स, सिचेल्स र जान्जीबार, र अफ्रिका, एशिया र मध्यपूर्वमा अन्य प्रमुख लोकप्रिय स्थलहरूलाई पनि जोड्दै थप सुविधा प्रदान गर्नेछ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया