लिनियरफल्क्सको आधिकारिक बिक्रेतामा आईएमएस ग्रुप
काठमाण्डौँ,माघ ८
आईएमएस ग्रुप अब नेपालमा लिनियर फल्क्सको एक मात्र आधिकारिक बिक्रेता बनेको छ । डा. ड्रि एण्ड मोनस्टर प्रोडक्ट्सका इन्जिनियरहरूले बनाएका लिनियर फल्क्स हेडफोनको एक ब्रान्ड हो । यसले वायरलेस, हाईपर डेफिनेसन अडियोकोे अनुभव दिनेछ । निरन्तर दुई वर्षको अनुसन्धान र प्रविधि विकासपछि अमेरिकी ब्राण्ड लिनियर फल्क्स आधिकारीक सार्वजानिक भएको हो ।
लिनियर फल्क्स हाईपर सोनिक एक वायरलेस हेडफोन हो जुन सक्रिय जीवनशैलीको लागि बनेको हो । यस हेडफोनलाई लेडी गागा, डा. ड्री, पुफ ड्याडी लगायत जस्ता सांगितक क्षेत्रका महानहस्तीहरुबाट परिक्षण भएको छ । लिनियरफल्क्स हाईपर सोनिक पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जेबल केबुलहरू आवश्यक पर्दैन । हाल कम्पनीले लिनियर फल्क्स उत्पादनहरू स्मार्टडोकोमार्फत उपलब्ध गराएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
- नेपाल–भारत सीमा समन्वय बैठक
- सेयर बजारमा सामान्य अंकको बृद्धि
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया