Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचांगन अटोलाई सी–एनसीएपीको मूल्यांकनमा ५ स्टार सुरक्षा मापदण्ड प्राप्त

चांगन अटोलाई सी–एनसीएपीको मूल्यांकनमा ५ स्टार सुरक्षा मापदण्ड प्राप्त


काठमाडौं । चांगन युनि–टीले गत १५ सेप्टेम्बरमा सुरक्षा दुर्घटना परीक्षण आकलन परिणाममा सीएटीएआरसी (चाइना अटोमोटिभ टेक्नोलोजी र रिसर्च सेन्टर) द्वारा ५ स्टार सुरक्षा मापदण्ड हासिल गर्न सफल भएको छ ।

चांगन अटो उच्चस्तरीय डिजाइन र प्रविधिको सन्दर्भमा निकै प्रतिष्ठित छ । सीएटीएआरसीद्वारा ५ स्टार प्रमाणीकरण प्राप्त गरेपछि चांगनले अब सुरक्षाको रूपमा अर्को विशेषज्ञता समेटेको छ । विश्व प्रख्यात तथा चीनको नम्बर १ प्यासेन्जर ब्रान्ड चांगन अटो अब छिट्टै नेपालमा आफ्नो विभिन्न प्रिमियम गाडीहरुका साथ आउँदै छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया