Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहेफर इन्टरनेशनलद्वारा ४६ थान महिन्द्रा बोलेरो पिकअप हस्तान्तरण

हेफर इन्टरनेशनलद्वारा ४६ थान महिन्द्रा बोलेरो पिकअप हस्तान्तरण


काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरको आधिकारिक वितरक अग्नि इन्कर्पोरेडले भर्खरै भैरहवाको बोदीभिल्लामा विशेष अवसर पारीे हेफर इन्टरनेशनललाई ४६ थान महिन्द्रा बोलेरो पिकअप डेलिभरी गरेको छ ।

डेलिभरीपश्चात् हेफर इन्टरनेशनलले सम्बन्धित ग्राहकहरूलाई उक्त ४६ थान महिन्द्रा बोलेरो पिकअप हस्तान्तरण गरेका थिए । कम्पनीले, यो सहकार्यले दुई कम्पनीबीच मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाएको जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया