Techie IT
×
गृहपृष्ठकर्पोरेटमहाशिवरात्रिको अवसरमा ग्यापुको महासेलिब्रेसन

महाशिवरात्रिको अवसरमा ग्यापुको महासेलिब्रेसन


काठमाडौं । महाशिवरात्रिको अवसरमा ग्यापुले महासेलिब्रेसन अफर ल्याएको छ । महाशिवरात्रिको अवसरमा ग्यापुले पूजा सामग्रीहरूमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ ।

त्यस्तै ग्यापुको जी–बार अन्तर्गतको सामग्रीमा बाई वान गेट वान फ्रि अफर उपलब्ध गराएको छ । कुनै पनि एउटा सामग्री खरिद गरेको खण्डमा सोही अर्को सामान सित्तैमा प्राप्त गर्न सकिन्छ । साथै हुक्कामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिन्छ । ग्यापुमा आगो बाल्नको लागि दाउरा पनि खरिद गर्न सकिन्छ । ग्यापुको सम्पूर्ण सामग्रीहरू फ्रि डेलिभरी हुनेछ । साथै दुई हजारसम्मको सामान खरिदमा तत्काल नगद छुट पाउनको लागि ‘सिव२००’ कोड राख्न सकिन्छ ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा इ–सेवा, प्रभु पे, फोन पे, सेल पे, आईएमई पे, खल्ती र जुनसुकै बैंकको मोबाइल बैंकिङबाट पनि ‘क्यु आर’ कोडमार्फत भुक्तानी गर्न सक्छन् । त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया