महाशिवरात्रिको अवसरमा ग्यापुको महासेलिब्रेसन
काठमाडौं । महाशिवरात्रिको अवसरमा ग्यापुले महासेलिब्रेसन अफर ल्याएको छ । महाशिवरात्रिको अवसरमा ग्यापुले पूजा सामग्रीहरूमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ ।
त्यस्तै ग्यापुको जी–बार अन्तर्गतको सामग्रीमा बाई वान गेट वान फ्रि अफर उपलब्ध गराएको छ । कुनै पनि एउटा सामग्री खरिद गरेको खण्डमा सोही अर्को सामान सित्तैमा प्राप्त गर्न सकिन्छ । साथै हुक्कामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिन्छ । ग्यापुमा आगो बाल्नको लागि दाउरा पनि खरिद गर्न सकिन्छ । ग्यापुको सम्पूर्ण सामग्रीहरू फ्रि डेलिभरी हुनेछ । साथै दुई हजारसम्मको सामान खरिदमा तत्काल नगद छुट पाउनको लागि ‘सिव२००’ कोड राख्न सकिन्छ ।
ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा इ–सेवा, प्रभु पे, फोन पे, सेल पे, आईएमई पे, खल्ती र जुनसुकै बैंकको मोबाइल बैंकिङबाट पनि ‘क्यु आर’ कोडमार्फत भुक्तानी गर्न सक्छन् । त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया